सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट २०७६ सालमा प्रदान गरिने सार्वजनिक विदा सम्बन्धमा
सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७६/०४/०८ गते बसेको बैठकको निर्णयानुसार देहायका महत्वपूर्ण पर्वहरुमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक विदा दिइने :-
देहाय
१. श्रावण ३० गते "रक्षा बन्धन"
२. भाद्र १५ गते "अँटवारी पर्व"
३. पौष १० गते "भुँवा पर्व"
४. माघ १ गते "माघे सक्रान्ति"
Pagination
- Previous page ‹‹
- Page 4